तपाइको आजको राशिफल

  • २५ पुष २०७६, शुक्रबार ०४:२९ मा प्रकाशित
  • आज २०७६ साल पौष २५  गतेशुक्रबारतदअनुसार १० जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथिपौष शुक्ल पूर्णिमानक्षत्रआर्द्रानेपाल संवत११४० पोहेलाथ्व पुन्हिराशीमिथुन 

    तपाइको आजको राशिफल

    मेष ( चुचेचोलालिलुलेलो ) मनोरञ्जनका साथै धार्मिक कार्यमारुचि बढ्नेछ  वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ  मनमा हर्ष,उमङ्ग  उत्साहछाउला  वस्त्र लाभपनि हुनेछ  

    वृष  (वाविवुवेवो ) शुभकार्यको चर्चा चल्नेछ  महिला वर्गबाटविशेष सहयोग मिल्नेछ  आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ  न्यायिक कार्यमासफलता मिल्नेछ 

    मिथुन ( काकिकुकेकोहा ) धनार्जनका नयाँ स्रोतहरू पत्तालाग्नेछन्  वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ  भौतिक साधन जुटाउने समय  आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ 

    कर्कट ( हिहुहेहोडाडिडुडेडोसमय प्रतिकुल भई कुलतमा मन जानेछ घर परिवारमा झैँझमेलाको अवस्था आउला  लगनशीलताको कमिले गर्दाठूलो उपलब्धि हातपार्न नसकिएला  

    सिंह ( मामिमुमेमोटाटिटुटे)  भाग्यले विभिन्न अवसर जुराउनेछ आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ  पठनपाठन  प्राज्ञिक क्षेत्रबाट लाभमिल्नेछ  मुद्धा मामिलामा सफलता मिल्नेछ 

    कन्या (टोपापिपुपेपो ) आज मनमा हर्ष,उमङ्ग  उत्साह छाउला  प्रेम  मित्रताको बन्धन कसिने बेला   सुन्दर पहिरनले ब्यक्तित्वमानिखारता ल्याउनेछ 

    तुला (रारिरुरेरोतातितुते ) आज धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ  राज्यबाट मानसम्मान मिल्नेछ  छोटो दुरीको लाभदायक यात्रा हुनेछ वाहान सुखपनि मिल्नेछ 

    वृश्चिक  (तोनानिनुनेनोयायियुआजको दिन गरेका काममाढिलासुस्ती हुनेछ  बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ  

    धनु (येयोभाभिभुधाफाढाभे ) आज लाभ,हानी,आय,व्यय,सुख,दुखवरावरी मध्यम खालको  दिन   धार्मिक  सांस्कृतिक सभासमारोहमा सरिकहुने अवसर मिल्नेछ 

    मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि ) विद्या  बुद्धिको विकासहुनेछ  सजिलै अरुको विश्वास जित्न सकिनेछ  आकस्मिक धन लाभ हुनेछ राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ  

    कुम्भ (गुगेगोसासिसुसेसोदा ) अनुहारमा कान्ति  मनमा शान्तिछाउनेछ  आँटेको  ताकेको कार्य पुरा हुनेछ  धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ   

    मीन (दिदुदेदोचाचि ) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ  घरायसी विवाद बढ्नेछ चोटपटकपनि लाग्न सक्नेछ  

    – ज्यो.नारायणप्रसाद दुलाल

    Leave a Reply