तपाइको आजको राशिफल

  • २० पुष २०७६, आईतवार ०१:२६ मा प्रकाशित
  • आज २०७६ साल पौष २०  गतेआईतबार तदअनुसार ०५ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथिपौष शुक्ल दशमीनक्षत्रअश्विनीनेपाल संवत११४० पोहेलाथ्व दशमीराशीमीन

    तपाइको आजको राशिफल

    मेष ( चुचेचोलालिलुलेलो ) आज शुभकार्यको चर्चा चल्नेछ  नयाँकाम वा रोजगार पाईनेछ  राजनैतिक कार्यमा सफलता मिल्नेछ  जोश जाँगर हिम्मत वढ्नेछ 

    वृष  (वाविवुवेवो ) स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ शरीर भारि  मन अस्थिर रहने संकेत देखिन्छ  मनमा चञ्चलता बढ्नेछ प्रेममा मनमुटाव रहला 

    मिथुन ( काकिकुकेकोहा ) अचल सम्पत्ती हात पर्ने योगछ धार्मिक कार्यमा रुचि बढ्नेछ  वित्तिय संस्थाबाट सहयोग पाईनेछ  प्रेम मित्रताको बन्धन कसिने बेला  

    कर्कट ( हिहुहेहोडाडिडुडेडोमंगल कार्यको योगछ  चिताएकोकामले तीव्रता लिनेछ  व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ  महिलामित्रबाट विशेष सहयोग मिल्नेछ  

    सिंह ( मामिमुमेमोटाटिटुटे)  बुद्धिको उपयोग गर्दा जटिल ठानिएकोकामसमेत सम्पादन हुन सक्नेछ  आयआर्जनका क्षेत्रमा सुधार आउनेछ बौद्धिकताको विकास हुनेछ   

    कन्या (टोपापिपुपेपो ) व्यर्थको यात्रामा जान बाध्य भइएला मन खिन्न हुने स्थिति आउनेछ  नजिक व्यक्तिबाट धोका पाइन सक्छ  पेटसम्बधी समस्या आउला  

    तुला (रारिरुरेरोतातितुते ) मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगतिहुनेछ  अरुलाई प्रभावित पारेर काम बन्नेछ  कला  गलाको प्रभाव बढ्नेछ धन प्राप्त हुनेछ    

    वृश्चिक  (तोनानिनुनेनोयायियुधर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ  अरुको मन जित्न सकिनेछ  लाभदायक यात्राको योग   वैदेशिककार्य अघी बढ्नेछ  

    धनु (येयोभाभिभुधाफाढाभे ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ दाम्पत्य जीवन सुखमय रहनेछ  धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् मान प्रतिष्ठामा बृद्धि होला  

    मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि ) कार्य सम्पादनमा समस्याआउला  पारिवारिक उल्झनमापरि काम विग्रिएला  सरकारी निकाएको भयरहनेछ  मनमा सङ्का उत्पन्न हुनेछ   

    कुम्भ (गुगेगोसासिसुसेसोदा ) विद्या  बुद्धिके विकास हुनेछ  मंगलकार्यको योगछ  पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला रोजगारको अवसर मिलनेछ  

    मीन (दिदुदेदोचाचि ) आज शुभकार्यको चर्चा चल्नेछ अनुहारमा कान्ति  मनमा शान्ति छाउला  व्यापारमा रुची बढ्नेछ  उपहारपाइने सम्भावना    

    – ज्यो.नारायणप्रसाद दुलाल

    Leave a Reply