हाम्रो देशमा
रचनाकार शिरोमणि पौडेल कास्की पोखरा (हाल साउदी अरब) अल कासिम

पढे लेखे युबा शक्ति काम छैन देशमा।
रेमिट्यान्स नभित्र्याए माम छैन देशमा।
साउदी कतार मलेशिया अनि कोरिया।
नगएमा देश चलाउने दाम छैन देशमा।
आफ्नै मान्छे भर्ती गर्छ्न नेता भनाउदा।
गरिब दुखी जनतालाइ ठाम छैन देशमा।
घुसखोरी र भ्रस्टचारी मौलाएको छ अति।
धनको लागि भाइ मार्छन राम छैन देशमा।
पाप के हो पुन्य के हो लाग्छन झोली भर्न।
पुज्न लायक मठ मन्दिर धाम छैन देश्मा।
कहिले भारत कहिले चीन टेको लाइरन्छ।
आफ्नै देशलाई धान्न दरो थाम छैन देशमा ।
250 Mg Diamox Buy Paypal floulk https://apcialiss.com/ – Cialis waydayacunty I Need To Order Some Viagra apevalselp Cialis Isoksnopsy brand name cialis online
cheapest cialis onlinecom ELIDENOM https://biracialism.com/ – Cialis LeliWins Cephalexin Vaginal Bacteria aperma Cialis Shishdit Order Cialis Online In Canada Reviews