
रम्जान समर्पण
नेपालमा बर्तमान अबस्थामा चर्चामा रहिआएको बिषय एमसिसि को बारेमा हिमालयन दृष्टि को “द दृष्टि” नामक कार्येक्रम मा विश्लेषण जस्ताको त्यस्तै ।
साथै यस्तै यस्तै ज्ञानमुलक जानकारी, राजनीतिक बिष्लेषण,तथा उपलब्धिमुलक अन्तरबार्ता कार्यक्रमहरु हप्ताको प्रत्येक शनिबार विविध बिषयमा समेटिएको कार्यक्रमहरु पनि यस हिमालयन दृष्टि को “द दृष्टि” नामक सो बाट प्रसारण हुने छन ।
तलको भिडियोमा :-