उदयमान युवा नेता अकलेश साह छोटो समयमा पर्सेली बासिको मन मस्तिक्समा बस्न सफल

  • १७ माघ २०७६, शुक्रबार २१:४५ मा प्रकाशित
  • उमेश कुशवाहा

    अहिले पर्सामा अकलेश नाम सुननै बित्तिकै सबैको मुखमा नै एउटा यस्तो प्रभावशाली युवा नेताको नाम आउछ जून २४ से घण्टा अरुको मदतको लागि ततपर र तयारी अवस्थामा बस्नु हुनछ,। जाड़ोको समयमा न्यानो कपड़ा बितरण, रगक्तको कसैलाई आवश्कता परे भने रक्त उपलब्ध गराउने, दिन दुखियाको घरमा पुगी समय समय मा दुख सुखमा सहभागी हुने,समय समयमा अस्पतालमा पनि पुग्ने गर्छन सबैलाई एक समान बुझने ,उहा हुन अकलेश शाह

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका नव उदयमान युवा नेता बिरगंजका अकलेस साह बिकासको लागी चालको पहिलो कदममा नै सफलता प्राप्त गर्नु भएको छ l सबै क्षेत्रको बिकास हुनु पर्ने धारणा राख्दै बिगत लामो समयबाट नै बीरगंज लगाएत समग्र पर्साको जनभावना अनुसार बिकास हुनु पर्छ भनी जोड़ दिदै आउनु भएको छ l

    उहाले जनतालाई परेको खण्डमा बिभिन्न सरकारी तथा गैर सारकारी संस्थासंग समन्वय गरी जनताको घाउमा मलहम पटी गर्दै आउनु भएको छ l उहाले बीरगंजको बिकास हुनै पर्छ भनी युवा शक्तिलाइ संचय गरी अहुरात्र बिकासको लागी सम्बन्धित निकायको निकायको ध्यान आकर्षण गराई रहनु भएको छ l

    हुने बिरुवाको चीलों पात भने झै नव उद्यमान युया नेता अकलेश साह छोटो समयमा पर्सेली बासिको मन मस्तिक्समा बसन सफल हुनु भएको छ l औषधि नपाई अस्पतालको शैयामा छटपटाई रहेका बिरामिको लागी थाह हुने बितिकै बिरामी हेर्न कहिले अस्पताल पुग्नु हुन्छ l


    त कहिले पीडकबाट अजित भई पीड़ा ख्यापी रहेका पीड़ितलाइ न्याय दिलाउनको निमित कहिले कही न्यालय देखि सडक सम्म पीड़ितको आवाज उठाउनु हुन्छ l

    उहाले राजनितिकमा प्रबेश गर्नु भएको पहिलो पटकको प्रयासमा नै बिरगंज महानगरपालिका वडा नं २३ प्रसौनी बिर्तामा स्कुलको भवन बनाउन तीस लाखको बजेट निकासा गर्यो र प्रतिनिद्धि सभाका सदस्य सांसद पुष्पा कर्णको बिशेष उपस्तिथिमा बिद्यालयको सिलन्यास गर्यो l अहिले बिद्याल्यको काम द्रुत गतिमा बढेको देखेर आफुलाई खुसी लागी युवा नेता साहले बताउनु भयो l

    Leave a Reply