रम्जान समर्पण
नेपालका बहुचर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलमबीच बुधबार औपचारिक रुपमा सम्बन्धविच्छेद भएकोछ ।
उनीहरुको सम्बन्ध विच्छेद भएसँगै सामाजिक सञ्जालमा, सोसियल मिडिया र नेपालका अनलाइन पत्र पत्रीकाहरुमा खबर भाइरल भएको छ । उनीहरुको सम्बन्धविच्छेद लागि पत्नी निलमले काठमाडौँ जिल्ला अदालतमा निवेदन दिएकी थिइन्।
तर यसरी समाचार भाइरल हुँदै गर्दा ढकालले भने हाम्रो सम्बन्ध कहिल्यै नमर्ने भन्दै सामाजिक सन्जालमा सेयर गरेका छन्।
रामकृष्णले निलमसँगको तस्वीर राख्दै फेसबुकमा लेखेका छन्, ‘अरूले जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै नमर्ने बताएका छन् ।