रम्जान समर्पण
काठमाडौ! आज पौष ८ गते उपप्रधान एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री रहनु भएका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले आज राजीनामा दिनुभएको छ।
तत्कालीन संघीय समाजवादी पार्टी सित गरेको सहमति बाट सत्तारुढ पार्टी नेकपा पछि हटेको भन्दै मन्त्री यादवले राजिनामा दिनुभएको हो ।
यादवले ७ पौषमा राखिएको संबिधान संशोधन गर्ने प्रस्तावलाइ प्रधानमन्त्रीले अस्विकार गर्दा आज बसेको बैठकले सरकारबाट बाहिर निस्कने निर्णय गरेको थियो ।
संबिधान संशोधन प्रस्ताव यस्तो थियो