शहरी बिकाश मन्त्री मोहम्मद इस्तिहाक रार्ईले दिए राजिनामा ।

  • ८ पुष २०७६, मंगलवार १६:०४ मा प्रकाशित
  • रम्जान समर्पण

    काठमाडौ! आज पौष ८ गते शहरी बिकास मन्त्री इस्तिहाक रार्ईले आफ्नो फेसबुक मार्फत राजिनामा दिएको जानकारी गराएका छन् ।


    नेपाल सरकारका शहरी बिकास मन्त्री पद पाएका इस्तिहाकले संबिधानको धारा ७७ उपधारा २ बमोजिम राजिनामा दिएको कुरा राजिनामा पत्रमा जनाएका छन ।
    पत्रमा उल्लेख गर्दै सरकारले आफुलाइ सहकार्य गर्नमा सहयोग गरेको मा धन्यवाद ज्ञापन गरेका छन ।

    Leave a Reply