रबि लामिछानेले आफ्नो पत्नी निकिताको जन्मदिनमा, उनले पाउनुपर्ने भन्दा धेरै शुभकामना दिए

  • १५ पुष २०७६, मंगलवार ०९:५० मा प्रकाशित
  • रम्जान समर्पण

    न्युज २४ का सिधा कुरा जनतासित कार्यक्रमका प्रस्तोता, नेपालीहरुको मनमा बस्न सफल समाजिक अभियन्ता, एक कुसल पत्रकार रबि लामिछानेले आफ्नो पत्नीको जन्म दिनको अबसरमा फेसबुकमा स्टाटस सेयर गर्दै शुभकामना दिएका छन् । उनले स्टाटस मार्फत आफ्नी प्यारी धर्मपत्नीलाई लेखेका छन् “ह्याप्पी बर्थ डे टु यु माइ डियर वाइफ, तिमिलाइ जन्मदिनको धेरै धेरै शुभकामना, मैले दिनसके भन्दा धेरै र तिमिले पाउनु पर्ने भन्दा धेरै ।

    सामाजिक सेवामा रहेर राजनीतिक दमन र , भ्रस्टाचार विरुद्धमा शसक्त आवाज उठाउने र समाधान गर्ने, जनाताका हिरो लामिछानेले उक्त स्टाटस सँगै बर्थडे फोटो पनि सेयर गरेका छन । उहाँका सम्पुर्ण समर्थक नेपालीहरुले निकितालाइ जन्मदिनको शुभकामना कमेन्टबाट दिइरहेका छन । यहिबाट उहाँ हाम्रो पनि उहाँलाइ जन्मदिनको शुभकामना दिन चाहन्छौं ।

    Leave a Reply