
-वसन्त अनुभव-
दाङ, मंसिर २०, दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ६ मा अवस्थित माध्यमिक विद्यालय, जजरागाउँमा चन्द्र बहादुर पुनको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा शिव कुमार बस्नेत, गिरिराज डाँगी, दामा कुँवर, नारायणी घर्ती, राधा के.सी., खड्क बहादुर वली (शिक्षक प्रतिनिधि) रहनु भएको छ । समितिका सदस्य सचिबमा टंक बहादुर वली रहनु भएको छ ।