मरेको कि मारेको ? पोखरामा रहस्यमय मृत्यु

  • २८ मंसिर २०७६, शनिबार १९:५५ मा प्रकाशित
  • २८ मंगसीर २०१७ । पोखरा १० औध्योगिक क्षेत्र मिलनटोलमा २१ वर्षिय ममता मल्ल ठकुरी बिहिबार दिउसो आफ्नै कोठामा झुण्डीएको अवस्थामा भेटिएकी थिईन् ।

    उनी आफ्नो श्रीमान सहित कोठामा रहेको र श्रीमान मनिषले आफ्नो श्रीमती मरेको भन्दै ममताको बहिनिलाई फोन गरेका थिए ।


    दिउसै कोठमा श्रीमान सहित झुण्डीएको अबस्थामा भेटिएको र ममताको शरिरमा धेरै ठाउँमा निलडाम भेटीएको भन्दै माइतीपक्षले आत्महत्या नभएको बताएका छन् ।
    माइतिपक्ष को अनुसार बेला बेलामा पनि कुटपिटमा पनि पर्दै आएकी ममताकि बहिनिले भनिन् जस अनुसार उनको आत्महत्या नभै हत्या भएको दाबी गर्दै आएका छन्।


    उता प्रहरीले लास लाई लिएर गइ पोस्ट मार्टम गर्न पठाइएको जानकारीमा आएको छ ।
    यस बारेमा सत्यतथ्य रुपमाा छानबिन होस् ।

    Leave a Reply