मुक्तक
भन्छन् मान्छे मायाप्रेमका कुरा नलेख्नु भन्छन् भन्छन् मान्छे माहुरीलाई मह नखेप्नु भन्छन् सम्भव हुँदैन कविले घृणा द्वैश लेखाेस् भन्छन् मान्छे शरीरसंग छाया नबाेक्नु भन्छन्
Comment *
Name *
Save my name, email, and website in this browser for the next time I comment.