काठमाडौं । तपाईंलाई तत्काल जिल्ला प्रहरी प्रमुखसँग सम्पर्क गर्नु छ तर उनको मोबाइल वा अफिसको फोन नम्बर छैन ?
अब चिन्ता नगर्नुहोस्, प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लाका प्रहरी प्रमुखहरुको मोबाइल नम्बर तथा कार्यालयको ल्याण्डलाइन नम्बर सार्वजनिक गरेको छ ।
खुसीको कुरा के छ भने जिल्लामा प्रहरी प्रमुख (एसपी/डिएसपी) सरुवा भए पनि यी मोबाइल नम्बरहरु बदलिदैनन् ।
जुनसुकै नयाँ प्रहरी प्रमुख आए पनि मोबाइल नम्बर उहीँ नै हुन्छ, जसले जिल्लाका प्रहरी प्रमुखलाई एक कलकै भरमा भेट्न सकिन्छ ।
हेर्नुस् जिल्लाका प्रहरी प्रमुखको मोबाइल तथा ल्याण्डलाइन नम्बर-
साभार हटलाइनखबर