दर्शन गरि फर्कने क्रममा सिन्धुपाल्चोकमा बस दुर्घटना १५ को मृत्यु

  • २९ मंसिर २०७६, आईतवार ०९:४९ मा प्रकाशित
  • रम्जान समर्पण

    भक्तपुर बाट कालिन्चोक दर्शन गर्न गएको रिजर्भ गाडी सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ ।
    कालिन्चोक दर्शन गरेर फर्कने क्रममा बा ४ ख ४४६८ नम्बरको बस सुनकोसी गाउँपालिकाको स्वारामा दुर्घटना भएको हो ।


    सिन्दुपाल्चोक प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार अहिलेसम्म १५ जना को मृत्यु भएको र दर्जनौं घाइते भएको खबर पाएको बताउदै यकिन संख्या केहिबेरमा जानकारी हुने बताए ।
    उक्त दुर्घटनाका घाइतेहरुलाइ नजिकैको अस्पताल धुकिखेल लगिएको छ । बस के कारण दुर्घटना भयो भन्ने सम्बन्धमा पनि जानकारी आउन बाकिनै छ ।

    Leave a Reply