आज २०७६ साल पौष १५ गते, मंगलवार , तदअनुसार ३१ डिसेम्बर २०१९
आजको पञ्चाङ्ग:
तिथि: पौष शुक्ल पञ्चमी , नक्षत्र: धनिष्ठा , नेपाल संवत: ११४० पोहेलाथ्वपञ्चमी, राशी: कुम्भ
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँव्यक्ति संग भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) स्वादिष्ट भोजन पाईनेछ । काम देखाएरअरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा लाभ होला । शुभसमाचार सुन्न पाइएला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ। विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमासफल भइनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरकारी निकाएको भय रहला । प्रेममाबाधाका साथै मन कमजोर रहनेछ । विपक्षीको छलकपट तथा जालझेलबाटसावधान रहनुपर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमाइलो यात्राको योग रहेको छ ।वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मानसम्मान पाइनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) प्रेममा सफलता पाईनेछ । आफ्नोक्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । दिनकोउत्तरार्धमा धन खर्च हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिककार्य अघी बढ्नेछ । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्नेमौका मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कार्य सम्पादनमा समस्याआउला । लत्ता कपडामा बढी खर्च हुनेछ तर, धार्मिक, सामाजिक महत्त्वकोक्षेत्रमा भ्रमण हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नयाँ कामको थालनी हुनेछ । विपरीतवर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमासफलता पाइएला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) तिर्थाटनको योग छ ।प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । लगनशीलताले कामहरूअगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज दैनिक कार्यमा प्रगति हुनेछ ।वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको रताकेको कार्य पुरा होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्छ, तर वैदेशिक क्षेत्र सबल रहनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल