
आज २०७६ साल पौष १२ गते, शनिबार , तदअनुसार २८ डिसेम्बर २०१९
आजको पञ्चाङ्ग:
तिथि: पौष शुक्ल द्वितीया , नक्षत्र: उत्तरषाढा, नेपाल संवत: ११४० पोहेलाथ्वद्वितीया, राशी: मकर
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नयाँ कमको थालनी हुनेछ ।अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरितहुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमाकान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमाराम्रो सफलतापनि मिल्ला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) लत्ता कपडामा बढी धन खर्च हुनेछ ।नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । अभिभावककोआशीर्वादले काम गर्नसक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम देखाएर अरूको मन लोभ्याउनसकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिनेबेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रमको उचित मुल्याङ्कन हुनेछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको रताकेको कार्य पुरा होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज नयाँ सवारी साधन प्राप्तिको योगछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।शुभकार्यको चर्चा चल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) बाहिरी खानपान तथा मनोरञ्जनमासमयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्छ र मनखिन्न हुने स्थिति आउनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययनमा रुचि जाग्नुका साथैयात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वामित्रबाट विशेष सहयोग पाईनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज प्रणयसम्बन्ध र रतिराग बढाउनेसमय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्यसम्पादनमा सहजता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) अधुरो काम पूरा हनेछ ।व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोगमिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्थाआउला । फलदायी यात्रा नहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) ठीक समयमा सही निर्णय लिन सकिनेछ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।बोलीको प्रभाव पनि बढ्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल