तपाइको आजको राशिफल

  • १० पुष २०७६, बिहीबार ०१:४७ मा प्रकाशित
  • आज २०७६ साल पौष १०  गतेबिहिबार तदअनुसार २६ डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथिपौष कृष्ण औँसी नक्षत्रमुलनेपाल संवत११४० थिंलागा आमैराशीधनु 

    खण्डग्रास सुर्यग्रहण

    तपाइको आजको राशिफल

    मेष ( चुचेचोलालिलुलेलो ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीमध्यम खालको दिन   आत्मबल बढाएर काम गरेमा असफल भइँदैन विपरीत वर्गप्रति आकर्षण बढ्नेछ 

    वृष  (वाविवुवेवो ) आर्थिक लेनदेनमा समस्या देखा पर्ला नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला  यातायात वा वाहनमा खर्चबढ्नेछ  

    मिथुन ( काकिकुकेकोहा ) महिलावर्गबाट विशेष सहयोगमिल्नेछ  परिश्रम गर्दा धनार्जन हुनेछ  शिक्षामा सफलता मिल्नेछ  शेयरकोकारोवारमा सफलता मिल्नेछ 

    कर्कट ( हिहुहेहोडाडिडुडेडोदामइनाम  प्रतिष्ठा कमाउने वेला  स्वादिष्ट भोजन पाईनेछ  धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्  वित्तियसंस्थाबाट सहयोग पाईनेछ  

    सिंह ( मामिमुमेमोटाटिटुटे)  वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ सामाजिक कार्यमा मन जाला  कूटनीतिक नियोगको सहयोग मिल्ला  दैनिककार्यमा प्रगति हुनेछ   

    कन्या (टोपापिपुपेपो ) नयाँ योजना कार्यान्वयनमा ल्याउनमुस्किल पर्ला  स्वास्थ्यमा खरावी रहला  आर्थिक कारोवारमा मन्दी आउनेछ घर व्यवहारमा झमेला रहला  

    तुला (रारिरुरेरोतातितुते ) शुभकार्यको चर्चा चल्नेछ  मनमा शान्ति अनुहारमा कान्ति छाउनेछ  विशिष्ठ व्यक्तिको साथ पाईनेछ  छोटो दुरीकोलाभदायक यात्रा रहला  

    वृश्चिक  (तोनानिनुनेनोयायियुदामइनाम  प्रतिष्ठा कमाउने वेला  कुटुम्बको सहयोग मिल्नेछ  घरमा अतिथीको आगमन हुनेछ  राजनैतिककार्यमा सफलता मिल्नेछ  

    धनु (येयोभाभिभुधाफाढाभे ) लगनशीलताले कामहरू अगाडीबढ्नेछन्  मनमा शान्ति  अनुहारमा कान्ति छाउला  अचल सम्पत्तिकोकारोवार हुनेछ  दाम्पत्य जीवन सुखमय हुनेछ 

    मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि ) आफन्तका बीचमा खटपटचिन्ता  शङ्का उब्जनेछ  आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला मनमा निराशा  शरीरमा आलस्य आउला  

    कुम्भ (गुगेगोसासिसुसेसोदा ) आफ्नै दक्षतामा विभिन्न कार्यहरूसम्पन्न हुनेछन्  आफन्तको प्रगतिमा मन रमाउनेछ  दिनको उत्तरार्ध अधिकसुखद् रहनेछ   

    मीन (दिदुदेदोचाचि ) दैनिक कार्यमा सफलता पाईनेछ सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ  प्रेमसम्बन्ध  प्रणयप्रसङ्गकालागि पनि श्रेष्ठ समय रहेकोछ  

    – ज्यो.नारायणप्रसाद दुलाल

    Leave a Reply