तपाइको आजको राशिफल

  • ८ पुष २०७६, मंगलवार ०१:०४ मा प्रकाशित
  • आज २०७६ साल पौष   गतेमंगलवार तदअनुसार २४ डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथिपौष कृष्ण त्रयोदशीनक्षत्रअनुराधानेपाल संवत११४० थिंलागात्रयोदशी राशीवृश्चिक 

    तपाइको आजको राशिफल

    मेष ( चुचेचोलालिलुलेलो )  महत्त्वपूर्ण अवसर गुम्न सक्छ  प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ  सौन्दर्यतामा धन खर्च होला  साँझमा पैशाखर्च हुने योगछ  

    वृष  (वाविवुवेवो ) आँटेको  ताकेकोकार्य पुरा होला कूटनीतिक नियोगको सहयोग मिल्नेछ  साहित्यिक क्षेत्रमा रुची बढ्नेछ स्वास्थ्यमा सुधार आउला 

    मिथुन ( काकिकुकेकोहा ) जोश जाँगर  हिम्मत बढ्नेछ चिताएको कामले तीव्रता लिनेछ  राजनैतिक कार्यमा सफलता मिल्नेछ वैदेशिक कार्य अघी बढ्नेछ 

    कर्कट ( हिहुहेहोडाडिडुडेडोशुभारम्भको चर्चा चल्नेछ  आफन्त साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ  मेहनतीहरूका लागि दिनफलदायी रहनेछ 

    सिंह ( मामिमुमेमोटाटिटुटे)  अनावश्यक ठाउँमा धन खर्च होला राजनैतिक कार्यमा बाधा आउनेछ  सम्पतत्ती राउने वा नष्ट होला  अरुको भरपर्दा धोका पाइनेछ  

    कन्या (टोपापिपुपेपो ) लगनशीलताले कामहरू अगाडीबढ्नेछन  अरुलाई प्रभावित पारेर काम बन्नेछ  व्यापार व्यवसायमा लाभमिल्नेछ  बिनाप्रतिस्पर्धा फाइदा हुने योग  

    तुला (रारिरुरेरोतातितुते ) नयाँ कार्यको थालनी होला  जोश,जाँगर हिम्मत बढ्ला  शुभ समाचार सुन्न पाइएला  राजनैतिक कार्यमा  सफलतामिल्नेछ 

    वृश्चिक  (तोनानिनुनेनोयायियुनजिकको मित्रसँग भेटघाट हुनेछ कला  गलाको प्रभाव बढ्नेछ  पठनपाठनमा प्रगती हुनेछ  दिनको उत्तरार्धमाधन खर्च हुनेछ 

    धनु (येयोभाभिभुधाफाढाभे ) बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ  अनावश्यक झमेलामा परिएला  चुनौतीको सामना गर्नुपर्ला  प्रयत्न गरेफाइदा लिन सकिनेछ   

    मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि ) मनमा हर्ष,उमङ्ग  उत्साहछाउनेछ  विशिष्ट व्यक्तिको सहयोग पाईनेछ  बन्धु बान्धव बाट सहयोगमिल्नेछ  कूटनीतिक नियोगको सहयोग मिल्ला 

    कुम्भ (गुगेगोसासिसुसेसोदा ) शुभ समाचार सुन्न पाईएला धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्  नयाँ कार्यको थालनी हुनेछ वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ 

    मीन (दिदुदेदोचाचि ) मनोरञ्जनमा सहभागीता भइएला  मानप्रतिष्ठामा बृद्धि होला  आकस्मिक धन लाभ हुनेछ  व्यापार व्यवसायमाऔसत लाभ हुनेछ 

    – ज्यो.नारायणप्रसाद दुलाल

    Leave a Reply