तपाइको आजको राशिफल

  • ७ पुष २०७६, सोमबार ००:३४ मा प्रकाशित
  • आज २०७६ साल पौष   गतेसोमवारतदअनुसार २३ डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथिपौष कृष्ण द्वादशीनक्षत्रविशाखानेपाल संवत११४० थिंलागा द्वादशीराशीतुला

    तपाइको आजको राशिफल

    मेष ( चुचेचोलालिलुलेलो )  हेलचेक्र्याइँले काममा उल्टो परिणामदिन सक्छसचेत रहनुपर्ला  आलस्य  थकानको अनुभूति हुनेछ  झुटाआरोपपनि लाग्न सक्छ 

    वृष  (वाविवुवेवो ) आज भाग्यले साथ दिनेछ भने काममासफलता हात पर्नेछ  मनमा हर्ष,उमङ्ग  उत्साह छाउनेछ  नजिकको मित्रसँगभेटघाट हुनेछ 

    मिथुन ( काकिकुकेकोहा ) धर्मतथा समाजसेवामा मन लाग्नेछ चिताएको कामले तीव्रता लिनेछ  एकपछि अर्को अवसर आउनाले मन प्रसन्नरहनेछ 

    कर्कट ( हिहुहेहोडाडिडुडेडोआज प्रेममा सफलता प्राप्त हुनेछ  शुभसमाचार सुन्न पाइएला  नसोचेको ठाउँबाट धनागम हुनेछ  विशिष्ट व्यक्तिकोसहयोग पाईनेछ 

    सिंह ( मामिमुमेमोटाटिटुटे)  आज सानो भूलका कारण अपमानितबन्न सक्नुहुन्छ  गरेका काममा ढिलासुस्ती हुनेछ  आर्थिक कारोवारमा मन्दीआउनेछ  

    कन्या (टोपापिपुपेपो ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ जोश जाँगर  हिम्मत बढ्नेछ  व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसरआउनेछ   

    तुला (रारिरुरेरोतातितुते ) मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्नथप ऊर्जा प्रदान गर्नेछ  आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभबमिल्नेछ  शत्रु पराजित हुनेछन्   

    वृश्चिक  (तोनानिनुनेनोयायियुभौतिक साधन जुटाउने समय  अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय   सहयोगीहरूले काममासाथ दिनेछन्   

    धनु (येयोभाभिभुधाफाढाभे ) आज दुष्ट व्यक्तिको संगतले आत्मघातीकाम गर्न पुगिएला  मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायकक्षमतामा कमी आउने     

    मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि ) आज शुभकार्यको चर्चाचल्नेछ  छोटो दुरीको लाभदायक यात्रा हुनेछ  धनार्जनका नयाँ स्रोतहरू पत्तालाग्नेछन्  वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ  

    कुम्भ (गुगेगोसासिसुसेसोदा ) रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ  महिला वर्गबाट विशेष सहयोगमिल्नेछ  नयाँ वस्त्रपनि प्राप्ति हुनेछ 

    मीन (दिदुदेदोचाचि ) मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमाप्रगती हुनेछ  नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ  दामइनाम प्रतिष्ठा कमाउने वेला  

    – ज्यो.नारायणप्रसाद दुलाल

    Leave a Reply