किशोरी केटीले ब्रेकअप पछि प्रेमीको लिङ्ग काटिदिईन्

  • २४ मंसिर २०७६, मंगलवार १५:४४ मा प्रकाशित
  • रम्जान समर्पण

    काठमाडौंको बौद्धमा एक 19 वर्षीया केटीले आफ्नो प्रेमीले  ब्रेकअप गरेपछि उनको लिङ्ग काटिदिएकी छिन ।

    बौद्ध महानगरीय पुलिसका अनुसार उनका प्रेमी २१ वर्ष व्यक्ति राजधानीको एक होटेलमा काम गर्दै आईरहेका थिए त्यस व्यक्तिले उक्त प्रेम आफ्नो परिवारले स्वीकार नगरेको भन्दै सम्बन्ध जारी राख्न अस्वीकार गरेका थिए ।

    तत्पश्चात उनीहरू अन्तिम पटक भेट्ने क्रममा यो घटना भएको थियो । यस घटनामा उनको गम्भीर चोटपटक लागेको छ। उनको ओम अस्पतालको गहन कक्षमा उपचार भइरहेको छ।

    केटीको हातमा पनि चोट लागेको छ,” डीएसपी रमेश बहादुर सिंह बताउँछन्। उक्त केटीलाई पक्राऊ गरिएको छ। प्रहरीले अनुसन्धान पछि उनको विरुद्ध हत्याको आरोप लगाउने दाबी गरेको छ।

    Leave a Reply