
Twiter मा पौडेलहरुको कुलपूजा भनेर शेर गरिएको यो फोटोले सामाजिक सभ्यता जगेर्ना गर्ने नाउमा हामीहरु कति सम्म अमानविय क्रियाकलाप गर्दो रहेछौ भन्ने आभास गराउदैन र ? मानब सभ्यता सबैभन्दा बैचारिक, बौद्धिक, र अनुसासित भनेर बेद र पुराण हरुमा हामीले सुन्दै वा पढ्दै आएका पनि त छौ नि ! तर खैत त्यसलाई नुसरण गरेको ? अहिलेको आधुनिक जमानामा सबै मानब जातिले माछामासु त्याग्नु पर्छ भन्ने मंसाये कतै पनि होइन, बोका न काटेर मासु खान पाइदैन भन्ने पनि थाहा न भएको होइन ! तर यसरी गरिने पूजाले हाम्रो पौराणिक सभ्यता माथि गर्ब गर्नु भन्दा पनि, अरु धर्मका अनुयाई हरुका अगाडी नतमस्तक हुनु बाहेक अरु के नै बाकी रहन्छ र !