देशभर उप निर्वाचन,लमजुङको मतदान केन्द्र नजिकै विस्फोट, मतदान जारी

  • १४ मंसिर २०७६, शनिबार ०६:२६ मा प्रकाशित
  • मनाङ : लमजुङको सुन्दरबजार नगरपालिका-२ मा मतदान भइरहँदा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। महेन्द्र मन्दिर माबिनजिकैको मतदान केन्द्रमा बम बिस्फोट भए पनि कुनै क्षति भएको प्रहरीले जनाएको छ।

    लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले  बिहान करिब ९ बजेर ५५ मिनेट जाँदा बम बिस्फोट भए पनि कुनै क्षति नभएको पुष्टि गरे। सुन्दरी बजार नगरपालिका वडाअध्यक्ष को लागि भएको उप निर्वाचनमा २२९७ मतदाता रहेको उक्त नगरपालिकामा मतदान भैरहेको र अहिलेसम्म २५% मतदान भैसकेको छ ।

    श्रोत :- थाहा खबर

    Leave a Reply