बसन्त अनुभब
दाङ जिल्लाको घोराही उ.म.न.पा वडा नं.१६ र दाङ प्रदेश नं. ३(२) को ३४ मतदान स्थलका ८२ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भैरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार हालसम्म ४०.२ प्रतिशत मतदान कार्य सम्पन्न भैसकेको छ ।