एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु र ४ जना घाइते

  • १४ मंसिर २०७६, शनिबार ०९:११ मा प्रकाशित
  • बसन्त अनुभब

    ऐरावती गाउँपालिकाको बरौलाबाट धुवाङ जाँदै गरेको धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्वरको एम्बुलेन्स शुक्रवार राती खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । गम्भीर घाइते भएका ऐरावती -५ जाडीका २८ वर्षिय स्थानीय रेशम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Leave a Reply