-
अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवसकाे अवसरमा टुक्का अभ्यास कार्यक्रम
सहभागी टुक्काकारहरु काठमाडौ, १२ असारअन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवसकाे अवसर पारेर टुक्का साहित्य समाज काठमाडौले शनिबार टुक्का अभ्यास…
-
उदक अभ्यास – ५ मा नेपाल लगायत विश्वका ४८ जना नेपाली भाषी उदकयात्रीहरुको सहभागीता
अभ्यासमा दिइएको तस्बिर उदक साहित्य यात्राको अभ्यास ५ अन्तर्गत आज नेपाल लगायत विश्वका ४८ जना नेपाली भाषी उदकयात्रीहरुले सहभागीता जनाउनु…
-
एउटै मायाँ काफी हुन्छ जिन्दगी यो बिताउन ! रातभरी शिरानीमा , मायां साटी निदाउन !!
एउटै मायां काफी हुन्छ, जिन्दगी यो बिताउन !रात भरी शिरानीमा, मायाँ साटी निदाउन !! हजार हुन्छन् ताराहरू, जून केवल एउटा…
-
“किन हटेनन् अझै बिभेदहरु ?”
रगत पसिनाले सिंचीत माटोमाअङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमागणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएरवीरताको अमर गाथा कोरेकाहरु, परिबर्तनको प्रतिफलबाट बन्चित भएरबाँचिरहेछन् ,गुमनाम…
-
टुक्का साहित्य समाज काठमाडौद्वारा विश्व बालश्रम विरुद्ध दिवशको अवसरमा खुला टुक्का प्रतियोगिता कार्यक्रम सम्पन्न
काठमाडौ, २९ जेठविश्व बालश्रम विरुद्ध दिवशको अवसर पारेर टुक्का साहित्य समाज काठमाडौले आयोजना गरेको विशेष खुल्ला टुक्का प्रतियोगिता कार्यक्रमको नतिजा…