-
रामकृष्ण दुवाडीका सराेकार विषयक ८ टुक्काहरू
टुक्का लेख्नेहरु माझ थियोे केही भन्नु,दुबै लाईन लेखेर बराबरी गन्नु ।१//आधा अक्षर काटिएका बिल्कुल गनिदैन,बराबर अक्षर नभई टुक्का भनिदैन ।२//अन्तिमकाे…
-
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसकाे अवसरमा “लैङ्गिक समानता तथा महिला हिंसा विरुद्ध विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-२६” सम्पन्न
काठमाडाैँ, अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसकाे अवसर पारेर २०७८ मङ्सिर ९ गते टुक्का साहित्य समाजले "लैङ्गिक समानता तथा महिला हिंसा विरुद्ध…
-
उदक स्रष्टा उर्मिला पन्त पाण्डेयका उत्कृष्ट तीन उदकहरू
१.पुतलीफुरफुर नाचेकोसुन्दर फूलहरू फुलेका ! २.कुसुमभमरा झुलेकासुन्दर दृश्य खुलेका ! ३.बगैंचासुन्दर गलैंचाहरियो दुबोको चौर ! उर्मिला पन्त पाण्डेयज्ञानेश्वर, काठमाण्डौँ
-
उदक स्रष्टा कमला देवकोटाका उत्कृष्ट उदकहरू
संवेगकसैमा कान्तिमनमा सबैमा भ्रान्ती ! नेपालआमाका सन्ततीनहुने भरपेट उन्नती ! हिमालसबैको काखकसरी जोगाउने साख ? मरेस्वर्ग देखिनेनमर्दै नर्क भेटिने !…
-
उदक वाचन कार्यक्रमको पाँचौं श्रृखला सम्पन्न : उनन्तीस जना उदक यात्रीहरूद्वारा उत्कृष्ट उदक वाचन
उदक साहित्य समाज नेपालको आयोजनामा उदक वाचनको पाँचौं शृङ्खला आज मिति २०७८ साल मंसिर महिनाको पाँच गते आइतबार सम्पन्न भएको…