-
उदक यात्री सोमनाथ लुइटेलका उत्कृष्ट उदकहरू
१कल्पनामनको रहरअँध्यारो कोठामा बन्द ! २गन्तव्यउच्च हिमालनेपथ्य जटिल समस्या ! ३आकाशफराकिलो सोचपौरखीको कदर नहुने ! ४आसनिराश परिमाणसफल असफल परिणाम !…
-
उदक यात्री अम्बिका अधिकारीका उत्कृष्ट उदकहरू
१.सपनारमाइलो गाउँघरकोरोनाले विक्षिप्त समय ! २.विस्थापित अनन्त कालसम्म परदेशी चामलको छाक ! ३.कर्तव्यकार्य दक्षतायोग्यताको असिम परिचय ! अम्विका अधिकारीबिर्तामोड, झापा
-
उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू
१पथजीवन यात्राउद्देश्य गन्तव्यमा पुग्ने ! २चौतारीविश्राम थलोमाया लगाउने गोठालो ! ३धर्मबाटो अनेकपुग्ने स्थान एउटै ! सरस्वती श्रेष्ठरुपन्देही
-
उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू
१.शङ्काकालो बादलनिस्पट्ट अँध्यारो खाडल ! २.शिशिरकठ्याङ्ग्रीएकाे बस्तीप्रकृतिले हानेको झापड ! ३.आशाअमर अजरहरदम सम्भावनाकाे नजर ! ४.नदीनिरन्तर बहनेबनेको कञ्चन जल !…
-
टुक्का माथि टुक्काको २०औँ शृङ्खला सम्पन्न; ७२ जना टुक्काकारको सहभागीता
काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको २० औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।अभ्यासमा ७२ जना…