-
उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू
१प्रेमजीवन्त पाठबाँच्ने अकाट्य उपाय ! २ढुकुरप्रेमका प्रतीकआपसी प्रेमालाप जोडी ! ३मायाप्रेममा अडेकोसंसार रहेको असार ! ४सद्भावप्रेम साटासाटलिने आफ्नै भाग !…
-
उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू
१.मानवबुद्धिकाे खानीमनमा दया दानी !२.रहरखुसीकाे भावपूरा नहुँदा जहर !३.जमिनअन्नकाे भाँडाेनगर्नेलाई खेती घाँडाे !४.परिवारआफन्तकाे जमघटएकअर्कामा सबै निर्भर !५.कुकुरघरकाे रक्षकचाेरलाई सधैँ ठर…
-
उदक यात्री बिनुबाबा घिमीरेका उत्कृष्ट उदकहरू
१गुनासाेजिन्दगीकाे पाटाेहांँसाे आखिरी नासाे! २बटुवाकहिले ढँटुवाकहिले भने लठुवा ! ३सानीआँखाकी नानीलाजले पानी पानी ! ४कमाइआफ्नैमा रमाइनत्र साँचाेमा जनै ! ५पहाडघुम्नमा…
-
साप्ताहिक ‘पञ्चाङ्ग चित्रपट’ को चौथो शृङ्खला सम्पन्न, २२ जना स्रष्टाहरूको सहभागीता
साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को चौथो भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन…
-
उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू
✍️ आर्त अकुलीन१शिशिरबस्तीको चाहानापारिलो घामको किरण !२ढिकीआफ्नै मौलिकताएउटा स्थानीय प्रविधि !३बिहानीउज्यालो दृश्यपूर्वको घाम प्यारो !४हिमानीआँखाको नानीपग्लेर पानी पानी !५प्रेमअदृश्य शक्तिसंसारिक…