-
उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू
१वसन्तकोकिल कण्ठउमङ्गको बढ्दो उत्कर्ष ! २हरियालीसिमसिमे पानीमुस्कुराउँदै प्रकृति रानी ! ३फूलढकमक फक्रेकापरागमा मख्ख भमरा ! ४पक्षीभ्रुण जोहोबुन्दै तार जाली !…
-
उदक यात्री भवानी घिमिरेका तीन उत्कृष्ट उदकहरू
१.सपनामनकाे कल्पनाजीवन विताउने तिर्सना ! २.झरनापानीको गानाप्रकृतिको अनुपम ताना ! ३.वसन्तपालुवाकाे आगमनरमेका धरणी हरियालीमा ! भवानी घिमिरेसर्लाही
-
पञ्चाङ्ग साहित्य समाज पाठशालाको तेईसौँ अभ्यास शृङ्खला सम्पन्न; २३ जना स्रष्टाहरूको सहभागीता
——————————————–“पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्गअभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/…
-
पञ्चाङ्ग साहित्य समाज पाठशालाको तेईसौँ अभ्यास शृङ्खला सम्पन्न; २४ जना स्रष्टाहरूको सहभागीता
--------------------------------------------"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्गअभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/…
-
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २५औँ शृङ्खला शनिबार सम्पन्न
काठमाडौ, ५ चैत । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २५ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।अभ्यासमा ४५…