-
उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू
१आँखाहेर्न तरिकाबहने सुन्दर सरिता ! २प्रेमसम्झनाकाे रापदिलकाे अमिट छाप ! ३मुटुप्राणकाे मुलीसंसारिक सुखकाे पाली ! भवानी घिमिरे, सर्लाही
-
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५०औँ भाग शनिबार सम्पन्न
काठमाडौ, २४ बैशाख। साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५०औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त…
-
उदक यात्री डा.देवी पन्थीका उत्कृष्ट उदकहरू
१.चुनावसम्झँदा पनिबान्ता आउने मलाई ! २.उम्मेदवारदिमाग नभएकोपैसा निकै भएको ! ३.पैसाकति सस्तोमहँगिने चुनाव लगत्तै ! • डा. देवी पन्थी/ विराटनगर
-
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खलाको उन्तिसौँ भाग सम्पन्न
--------------------------------------------"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्गअभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/ ०१/२०.................................................…
-
उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू
… ✍️ आर्त अकुलीन१यात्राभिरको बाटोएउटा पीरको जीवन ! २नववर्षपुरानै प्रवृत्तिहरूकेवल फेरिएको पात्रो ! ३प्रकृतिसौम्य शालीनतामनमा प्रतिबिम्बित सृष्टि ! ४दम्भकाँडाको पीडामनको…