-
उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू
१युवात्यागौं थोत्रानयाँ सिर्जना यात्रा ! २लौरोटेक्ने आधारसुनिश्चित भविश्य पूर्वाधार ! ३जनशक्तिहातेमालो सधैँएकजुट विकास चौतर्फी ! ४उत्साहजोस जाँगरविकासको आधार प्रवाह !…
-
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५१औँ भाग शनिबार सम्पन्न
काठमाडौ, ३१ बैशाख। साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५१औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त…
-
साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पन्ध्रौँ शृङ्खला सम्पन्न
पञ्चाङ्ग चित्रपट=========पञ्चाङ्ग चित्रपट : भाग: १५लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१मिति: २०७९/०१/२९ प्रशिक्षक :------------सोमनाथ लुइटेल "रवि पाल्पाली"नारायण प्रसाद निरौला मिति :…
-
उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू
१गोधूलिसाँझ रात्रीचन्द्रमा मनोरम साक्षी! २आँधीबेहरीचारैतिर छाउनेप्रयास सुन्दरता जगाउने! ३स्वदेशवरको शहरमात्रसित बुख्याँचा भेषमा! ४अनुशासनपुर्ख्यौली सम्पत्तिनमान्ने अटेरी सन्तति! ५अनारदानारसिलो पोसिलोरक्त सञ्चारमा कसिलो!…
-
उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू
१सम्झनापलपलको यादकल्पनामा बुनेका सपना ! २घाउमनको पीडाहृदयमा वचनले नचलाऊ ! ३चलखेलपाँच वर्षमापटकै पिच्छेका झण्डाहरू ! ४दुनोदुई पातकोदही चिउरे साथको !…