-
‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको नवौं शृङ्खला सम्पन्न; ५४ जना सर्जकहरूको सहभागीता
काठमाडौ, ०४ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको नवौ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा…
-
साप्ताहिक उदक लेखन अभ्यासको २७ औं शृङ्खला सम्पन्न, ६० जना स्रष्टाहरूको सहभागीता
काठमाडौ, ०४ मंसिर। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २७ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले…
-
‘ढाडे बिरालाहरू’ – कविता
समय बदलिएको छसमय मौनतामा रहेको जस्तो लाग्छकतै कोपिला चुँडिएका छन्त्यसैले बगैंचाका सुन्दर फूलहरूमुस्कुराउन पनि डर मान्छन्कारणबगैंचाका वरिपरि बिरालाहरू छन्ढाडे बिराहरू…
-
स्रष्टा कृष्ण सुदामाका उत्कृष्ट तीन उदकहरू
१.तेलचितवनको तोरीकहावत हुँदैछ बिस्तारै ! २.आजचितवनको माटोबन्दैछ कङ्कृटको जङ्गल ! ३.चितवनतीव्र सहरीकरणजथाभावी जमिनको क्षयीकरण ! कृष्ण सुदामा
-
उदक वाचन कार्यक्रमको चौथो शृङ्खला सम्पन्न : बाइस जना उदक स्रष्टाहरूको उत्साहजनक सहभागिता
उदक साहित्य समाज नेपालको आयोजनामा उदक वाचनको चौथो शृङ्खला आज मिति २०७८ साल कार्तिक महिनाको २८ गते आइतबार सम्पन्न भएको…