-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष ८ गते, मंगलवार , तदअनुसार २४ डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष कृष्ण त्रयोदशी, नक्षत्र: अनुराधा, नेपाल संवत: ११४० थिंलागात्रयोदशी , राशी: वृश्चिक तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी रप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च होला । साँझमा पैशाखर्च हुने योगछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आँटेको र ताकेकोकार्य पुरा होला ।कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।स्वास्थ्यमा सुधार आउला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) जोश जाँगर र हिम्मत बढ्नेछ ।चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।वैदेशिक कार्य अघी बढ्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभारम्भको चर्चा चल्नेछ । आफन्त रसाथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिनफलदायी रहनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक ठाउँमा धन खर्च होला ।राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । अरुको भरपर्दा धोका पाइनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) लगनशीलताले कामहरू अगाडीबढ्नेछन । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभमिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) नयाँ कार्यको थालनी होला । जोश,जाँगरर हिम्मत बढ्ला । शुभ समाचार सुन्न पाइएला । राजनैतिक कार्यमा सफलतामिल्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नजिकको मित्रसँग भेटघाट हुनेछ ।कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमाधन खर्च हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरेफाइदा लिन सकिनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) मनमा हर्ष,उमङ्ग र उत्साहछाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । बन्धु बान्धव बाट सहयोगमिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) शुभ समाचार सुन्न पाईएला ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ ।वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मनोरञ्जनमा सहभागीता भइएला । मानप्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायमाऔसत लाभ हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष ७ गते, सोमवार, तदअनुसार २३ डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष कृष्ण द्वादशी, नक्षत्र: विशाखा, नेपाल संवत: ११४० थिंलागा द्वादशी, राशी: तुला तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) हेलचेक्र्याइँले काममा उल्टो परिणामदिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटाआरोपपनि लाग्न सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज भाग्यले साथ दिनेछ भने काममासफलता हात पर्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँगभेटघाट हुनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धर्म, तथा समाजसेवामा मन लाग्नेछ। चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्नरहनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभसमाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिकोसहयोग पाईनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सानो भूलका कारण अपमानितबन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दीआउनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसरआउनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्नथप ऊर्जा प्रदान गर्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभबमिल्नेछ । शत्रु पराजित हुनेछन् । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भौतिक साधन जुटाउने समय छ ।अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममासाथ दिनेछन् । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज दुष्ट व्यक्तिको संगतले आत्मघातीकाम गर्न पुगिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायकक्षमतामा कमी आउने छ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज शुभकार्यको चर्चाचल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्तालाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोगमिल्नेछ । नयाँ वस्त्रपनि प्राप्ति हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमाप्रगती हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम रप्रतिष्ठा कमाउने वेला छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
विद्यालयहरुमा हिउँ थुप्रिएपछि विद्यार्थीलाई हिउँमाथि पढाउँँदै
जुरा । मंसिर २६ गते बिहीबार रातिदेखि २८ गते आइतबारसम्म परेको हिमपातका कारण बाजुरा जिल्लाका हिमाली क्षेत्रमा रहेका दर्जनबढी विद्यालयको…
-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष ६ गते आईतवार , तदअनुसार २२ डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष कृष्ण एकादशी , नक्षत्र: स्वाति, नेपाल संवत: ११४० थिंलागाएकादशी , राशी: तुला तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक कार्यमा रुचि जाग्नुका साथैपारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीकोप्रभाव पनि बढ्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धार्मिक कार्य सफल रहनेछन । नयाँज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्धकसिलो होला । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनिप्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछसचेत रहनुहोला । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँकमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरितहुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउला । महिला वर्गबाट विशेष सहयोगमिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) व्यवसायका लागि यात्राको सम्भावना पनिछ । आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णयलिन सकिनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा बाधा आउनेछ ।नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । अभिभावककोआशीर्वादले काम गर्नसक्छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) क्षमता प्रदर्शन गर्ने क्रममापदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउनसहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिकोमार्ग प्रशस्त हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्थाआउला । फलदायी यात्रा नहोला । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष ४ गते शुक्रवार, तदअनुसार २० डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष कृष्ण नवमी, नक्षत्र: हस्ता, नेपाल संवत:…