कला /जीवनशैली

  • तपाइको आजको राशिफल
    आज २०७६ साल पौष ११  गते, शुक्रबार, तदअनुसार २७ डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल प्रतिपदा, नक्षत्र: पूर्वषाढा, नेपाल संवत: ११४० पोहेलाथ्व पारू, राशी: धनु  तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) दान–पुण्यजस्ता कार्यमा सहभागीभइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टिमिल्नेछ । शुभकार्यको चर्चा रहला । वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) घर व्यवहारमा झमेला आउला । मनमादुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनुउचित होला ।  मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।स्वास्थ्यमा सुधार आउला ।  कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मुल्याङन हुनेछ । व्यापारव्यवसायमा सफलता मिल्नेछ । धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँकामको थालनी हुनेछ ।  सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  सद्विचारले अभिप्रेरित हुनेहरूलाईबिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्ग बाट विशेषसहयमेग मिल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) नजिकका व्यक्तिबाट कार्यमा बाधाआउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सोचेजस्तो लाभ हासिलगर्न केही समय कुर्नुपर्नेछ ।  तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीमध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।शुभकार्यको चर्चा चल्नेछ ।  वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रचनात्मक कार्यबाट अरूको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । व्यापारव्यवसायमा प्रगति होला । धार्मिक कार्यमा रुची बढ्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफन्तको प्रगतिमा मन रमाउनेछ ।विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमासोचेजस्तै लाभ लिन सक्छ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) सोचेजस्तो लाभ हासिल गर्नकेही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । द्रुत गतिमासवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।  कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्धहुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । जोश जाँगरर हिम्मत बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
  • तपाइको आजको राशिफल
    आज २०७६ साल पौष १०  गते, बिहिबार , तदअनुसार २६ डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष कृष्ण औँसी , नक्षत्र: मुल, नेपाल संवत: ११४० थिंलागा आमै, राशी: धनु  खण्डग्रास सुर्यग्रहण तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीमध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक लेनदेनमा समस्या देखा पर्ला ।नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्चबढ्नेछ ।  मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) महिलावर्गबाट विशेष सहयोगमिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरकोकारोवारमा सफलता मिल्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तियसंस्थाबाट सहयोग पाईनेछ ।  सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिककार्यमा प्रगति हुनेछ ।   कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) नयाँ योजना कार्यान्वयनमा ल्याउनमुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।घर व्यवहारमा झमेला रहला ।  तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति रअनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीकोलाभदायक यात्रा रहला ।  वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिककार्यमा सफलता मिल्नेछ ।  धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) लगनशीलताले कामहरू अगाडीबढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । अचल सम्पत्तिकोकारोवार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।मनमा निराशा र शरीरमा आलस्य आउला ।  कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आफ्नै दक्षतामा विभिन्न कार्यहरूसम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिकसुखद् रहनेछ ।   मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) दैनिक कार्यमा सफलता पाईनेछ ।सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गकालागि पनि श्रेष्ठ समय रहेकोछ ।  – ज्यो.प. नारायणप्रसाद दुलाल
  • बिदेशी कमाइलाइ स्वदेशमा लगानी गर्दै सफल बनेका चाँद मोहम्मद ।
    रम्जान समर्पण नेपाल दक्षिण झापाको राजगढ निवासी, हाल साउदी अरब लुलु हाइपरमार्केटमा जेनेरल म्यानेजर मा कार्यरत रहेका, विभिन्न समाजिक कामहरु…
  • नर्सिङ पीडाको नालीबेली : नाइटिंगेल कि विदेश ?
    नर्सिङ संघको चुनावी माहोल देशभरका नर्सहरुलाई लागिसकेको छ । नर्सहरुले भोगेका पीडालाई कम गर्नको लागि भनेर कैयौं बुँदाहरु घोषणापत्रमा समेटिइसकेका…
  • तपाइको आजको राशिफल
    आज २०७६ साल पौष ९ गते, बुधवार, तदअनुसार २५ डिसेम्बर २०१९आजको पञ्चाङ्ग:तिथि: पौष कृष्ण चतुर्दशी , नक्षत्र: ज्येष्ठा, नेपाल संवत:…