-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष १६ गते, बुधवार, तदअनुसार ०१ जनवरी २०२० आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल षष्ठी, नक्षत्र: पूर्व भाद्र, नेपाल संवत: ११४० पोहेलाथ्व षष्ठी , राशी: कुम्भ तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।प्रेम सम्बन्ध कसिलो रहला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर, जग्गाकोकारोबारमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीकोसहयोग मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मानसिक चिन्ता बढेपनि श्रमकोउचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेकोठाउँबाट धनागम हुनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीर भारि र मन अस्थिर रहने संकेतदेखिन्छ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर सरकारी निकाएबाट भनेसहयोग मिल्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पारिवारिक सद्भाव बढ्नेछ ।आँटेको र ताकेको कार्य पुरा होला । प्रतिष्ठा कमाउने बेला छ र शुभकार्यकोचर्चापनि चल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमासहजता मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रोसफलता मिल्ला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक कारोवारमा मन्दी आउनेछ ।प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउनपनिमुस्किल पर्ला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज नयाँ कार्यको योजना बन्नेछ ।नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रापनि हुनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज घरायसी वातावरणमाकेही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । वित्तियसंस्थाबाट सहयोगपनि पाईनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) चिताएको कामले तीव्रता लिनेछ ।कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।पुनर्मिलनको योग रहेको छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । पारिवारीक समस्याले सताउनेछ । अनावश्यकधन खर्च हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष १५ गते, मंगलवार , तदअनुसार ३१ डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल पञ्चमी , नक्षत्र: धनिष्ठा , नेपाल संवत: ११४० पोहेलाथ्वपञ्चमी, राशी: कुम्भ तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँव्यक्ति संग भेटघाट हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) स्वादिष्ट भोजन पाईनेछ । काम देखाएरअरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा लाभ होला । शुभसमाचार सुन्न पाइएला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ। विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमासफल भइनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरकारी निकाएको भय रहला । प्रेममाबाधाका साथै मन कमजोर रहनेछ । विपक्षीको छलकपट तथा जालझेलबाटसावधान रहनुपर्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमाइलो यात्राको योग रहेको छ ।वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मानसम्मान पाइनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) प्रेममा सफलता पाईनेछ । आफ्नोक्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । दिनकोउत्तरार्धमा धन खर्च हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिककार्य अघी बढ्नेछ । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्नेमौका मिल्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कार्य सम्पादनमा समस्याआउला । लत्ता कपडामा बढी खर्च हुनेछ तर, धार्मिक, सामाजिक महत्त्वकोक्षेत्रमा भ्रमण हुनसक्छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नयाँ कामको थालनी हुनेछ । विपरीतवर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमासफलता पाइएला । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) तिर्थाटनको योग छ ।प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । लगनशीलताले कामहरूअगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज दैनिक कार्यमा प्रगति हुनेछ ।वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको रताकेको कार्य पुरा होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्छ, तर वैदेशिक क्षेत्र सबल रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष १४ गते, सोमवार, तदअनुसार ३० डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल चतुर्थी , नक्षत्र: धनिष्ठा , नेपाल संवत: ११४० पोहेलाथ्वचतुर्थी, राशी: मकर तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आँटेको र ताकेको कार्य पुरा होला ।कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।वैदेशिक कार्य अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।रमाइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमाहर्ष,उमङ्ग र उत्साह रहला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आर्थिक कारोवारमा मन्दी आउनेछ। मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । अनाबस्यक झुटाआरोप लाग्ने हुँदा सजक रहनुहोला । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनसक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाटसहयोगपनि पाईनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) शुभकार्यको चर्चा चल्नेछ । लामोसमयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सांगीतिक क्षेत्रमा रुचीबढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछसचेत रहनुहोला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनार्जनका नयाँ स्रोतहरू पत्तालाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफन्तको प्रगतिमा मन रमाउनेछ ।काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्नेछ । कला,साहित्यतथा संगीतमा रुचि बढ्नेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) रमणीय र सुखद् यात्राकोयोग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।दिनको उत्तरार्ध सुखद् रहनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अपरिचित व्यक्तिसँग छिटो विश्वासमापर्नाले आर्थिक नोक्सानी हुन सक्छ । प्रेमीसंग मनमुटाव रहला । यात्रामामालसामान हराउन सक्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज आदर्श ब्यक्तित्व सँगकोसहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीयर सुखद् यात्राको योग छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष १३ गते, आईतबार , तदअनुसार २९ डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल तृतीया, नक्षत्र: श्रवण, नेपाल संवत: ११४० पोहेलाथ्व तृतीया , राशी: मकर तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बोलीवचन एवं प्रवचन–भाषण आदिमाप्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीतवर्गप्रति आकर्षण बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावलेमहत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) औपचारिकतामा अल्लि बढी व्यस्तरहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमी/प्रेमिकाकाबिच खिन्नता बढ्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीतहुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमताप्रदर्शन गर्ने अवसर जुट्ला । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दुरदराजमा रहेका आफन्तजनसँगसम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आफन्त, सहयोगी र मित्रवर्गकोसहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएकोक्रियाकलापमा सफलता पाउनुहुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) काम बिगार्न चाहनेहरू अगाडि बढ्नसक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दाध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन हाँसखेल रमनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमालगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज परोपकार तथा सहयोग आदिमापनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हातपर्नेछ । सजिलै अरूको मन जित्न सकिनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) परिणाममुखी जिम्मेवारीवहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जाप्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज लत्ता कपडामा बढी खर्च हुनेछ ।प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामादाग लाग्न सक्छ ख्याल गर्नुहोला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) नाता–कुटुम्बको आगमन हुने र परिवारमानयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने रघरपरिवारमा रमाइलो वातावरण छाउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
विद्यालयस्तरीय नृत्य प्रतिभाको खोजी
-वसन्त अनुभव-घोराही, १२ पुस/घोराही उपमहानगरपालिका वडा नम्बर २ ले विद्यालय स्तरबाट नृत्य प्रतिभाको खोजी गरेको छ । वडा भित्र रहेका…