
सुशील सुबेदी
प्रेश सँगठन नेपाल सिन्धुपाल्चोक शाखाले सिन्धुपाल्चोक जिल्ला मा लामो समय देखी सकृय रुपमा समाचार सुचना प्रबह गरी रहेको रेडियो हेलम्बु ८९।६ मेगाहर्ज को कार्यलय मा गय राती भयको तोड्फोड मा प्रेश सँगठन का अध्यक्ष बिदुर आचार्य ले आज एक विज्ञप्ति जारी गर्दै प्रेश सँगठन ले दुख ब्यक्त गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, देश को यस्तो बिशम पेरिसतिथी मा पनि खटेर जन समुदायलाई सुसुचित गर्ने सन्चार माध्यम लाई यसरि तोड्फोड गर्नु निकै नै निन्दनिय रहेको छ । जिल्ला को सद्र्मुकाम को सुरक्षा चौघेरा म। रहेको उक्त रेडियो मा यसरि आक्रमण गरी नु ले सम्पूर्ण सन्चार माध्यम हरु सुरक्छित छैनन भन्ने कुरा देख्न सकिने बिज्ञप्तिमा उल्लेख छ ।
उक्त रेडियो मा भय को तोड्फोड को सत्य तथ्य छान्बिन गरी बास्तबिक छेतिको छेती पुर्ती को माग गर्दै दोशी माथी कडा कार्बाही गर्न प्रेश सँगठन ले माग गरेको छ

