ठाउँ नै नभएको भन्दै सेती अस्पतालले कोरोना संक्रमितलाई भर्ना लिन मानेन

  • २० जेष्ठ २०७७, मंगलवार २२:५५ मा प्रकाशित
  • २० जेठ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरु तीब्र रुपमा बढेसँगै उपचारमा पनि समस्या देखिन थालेको छ । अझ केही अस्पतालहरुले बेड नै नभएको भन्दै भर्ना लिन समेत मानिरहेका छैनन् ।

    यसैबीच कैलालीका पाँच जना कोरोना संक्रमितलाई सेती अस्पतालले भर्ना नै लिन मानेको छैन । मंगलबार ठाउँ नै नभएको भन्दै अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु विचल्लीमा परेका छन् ।न्युज24नेपाल.टिभिले छापेको छ ।

    Leave a Reply