काठमाडौमा भिषण हावाहुरी

  • १९ चैत्र २०७६, बुधबार १६:४९ मा प्रकाशित
  • काठमाडौ । काठमाडौमा आज दिउँसो भिषण हावाहुरी र वर्षा सुरु भएको छ । भिषण हावाहुरी आए संगै सिमसिम पानि परिरहेको छ ।

    लकडाउनमा बसेका काठमाडौ बासिहरु अहिले भिषण हावाहुरीको तस्विरहरु सामाजिक संजालमा हालिरहेको पाईन्छ । काठमाडौका केहि स्थानमा भने सिमसिम वर्षा सम्म भएको उल्लेख गरिएको छ भने वर्षा हुने सम्म अनुमान गरिएको छ ।क्यानडानेपाल.कम

    Leave a Reply