

उपनिर्वाचन २०७६ को चुनावी परिणाम आउने क्रम जारी रहेको छ । प्राप्त परिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टीले २२ स्थानमा जितेर अग्रता कायम गरेको छ भने नेपाली कांग्रेसले ११, रा.ज.पा. ३ र समाजबादी पार्टी ३ स्थानमा जितेर पछ्याइ रहेका छन।
ने.क.पा.
१) रोल्पा जिल्ला थवाङ गा.पा. – १ मा ने.क.पा.का जनक बहादुर बुढाले १७४ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम बहादुर बुढाले २६ मत प्राप्त गरेका छन ।
२) कंचनपुर जिल्ला पुनर्वास न.पा. – ३ मा ने.क.पा.का कृष्ण बहादुर तामाङले ५२८ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दीप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन ।
३) सल्यान जिल्ला कुमाख मालिका गा.पा. – ५ मा ने.क.पा. का धर्मे बुढाथोकीले ७९२ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २५१ मत प्राप्त गरेका छन ।
४) लमजुङ जिल्ला सुन्दरबजार गा.पा. – २ मा ने.क.पा. का नवीन कुमार श्रेष्ठले ९९३ मत ल्याई जितेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाईले ४८२ मत प्राप्त गरेका छन् ।
५) सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गा.पा. – ८ मा ने.क.पा. का केदार आचार्यले ७१२ मत ल्याई जितेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अशोक तामाङले ४३९ मत प्राप्त गरेका छन् ।
६) बाग्लुङ जिल्ला बडिगाड गा.पा. – २ मा ने.क.पा. का ढाल प्रसाद शेरचनले ७०४ मत ल्याई जितेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिल बहादुर रानाले ४१२ मत प्राप्त गरेका छन् ।
७) काभ्रेपलान्चोक जिल्ला धुलिखेल न.पा. – २ मा ने.क.पा. का देव प्रसाद कोइरालाले ८६७ मत ल्याई जितेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दर्ण बहादुर खत्रीले ५८२ मत प्राप्त गरेका छन् ।
८) खोटाङ जिल्ला साकेला गा.पा. – ३ मा ने.क.पा. का शिवकला राइले ३९१ मत ल्याई जितेकि छिन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शुक्र तामाङले ३७४ मत प्राप्त गरेका छन् ।
९) काठमाडौ जिल्ला दक्षिणकाली न.पा. – ३ मा ने.क.पा. का शिवभक्त बलामीले ६१८ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले २७८ मत प्राप्त गरेका छन् ।
१०) डोटि जिल्ला आदर्श गा.पा. – २ मा ने.क.पा. का राम बहादुर बोहराले ६६५ मत ल्याई जितेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ६५६ मत प्राप्त गरेका छन् ।
११) भोजपुर जिल्ला पौवादुङ्मा गा.पा. – १ मा ने.क.पा. का जितेन्द्र राइले ६९१ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका समर बहादुर कार्कीले २५४ मत प्राप्त गरेका छन् ।
१२) गुल्मी जिल्ला रुरुक्षेत्र गा.पा. – ६ मा ने.क.पा. का गिरि प्रसाद सिंजालीले ८०२ मत ल्याई जितेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बेद प्रसाद दर्लामीले ७२७ मत प्राप्त गरेका छन् ।
१३) नवलपरासी पूर्व बौद्धिकाली गा.पा. – ५ मा ने.क.पा. का खिम बहादुर थापाले ३६७ मत ल्याई जितेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तुल बहादुर रानाले ३७४ मत प्राप्त गरेका छन ।
१४) प्युठान प्युठान गा.पा. – २ मा ने.क.पा. का मुक्ति पोख्रेलले ११२७ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मोहनसिंह बिष्टले ८४३ मत प्राप्त गरेका छन् ।
१५) बांके कोहलपुर न.पा. – ६ मा ने.क.पा. का रामशरण थारुले ८०० मत ल्याई जितेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण थारुले ७३७ मत प्राप्त गरेका छन ।
१६) बाजुरा त्रिवेणी गा.पा. – १ मा ने.क.पा. का मनराज बुढाले ४७३ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खकेन्द्र बहादुर चदारले २९७ मत प्राप्त गरेका छन ।
१७) पाँचथर फिदिम न.पा. – १ मा ने.क.पा.का गजाधर भट्टराईले १४४६ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुवराज थापाले ९७२ मत प्राप्त गरेका छन् ।
१८) अछाम मेल्लेख न.पा. ५ मा ने.क.पा.का रमेश बहादुर खड्का ७७८ मत सहित निर्वाचित भएका छन ।
१९) सिरहा कल्याणपुर न.पा. – १२ मा ने.क.पा. का दिलिप कुमार यादवले ८२५ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी रा.ज.पा.का प्रदिप कुमार महतोले ६५४ मत प्राप्त गरेका छन् ।
२०) रामेछाप उमाकुण्ड गा.पा.-५ मा ने.क.पा.का कुल बहादुर बस्नेत ७६९ मत सहित निर्वाचित भएका छन् ।
२१) संखुवासभा खाँदबारी न.पा. -३ का भरत कुमार घिमिरेले ७९६ मत ल्याई जितेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ४६७ मत प्राप्त गरेका छन् ।
२२) बैतडी पुर्चौडी गा.पा. -४ का शैलेन्द्र धानुकले ६६३ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द बहादुर धामीले ५५८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस
१) बैतडी जिल्ला सुर्नया गा.पा. – १ मा ने.का. का गजेन्द्र बहादुर चन्दले ४३८ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी ने.क.पा.का धन बहादुर चन्दले २१५ मत प्राप्त गरेका छन ।
२) दाङ घोराही उ.म.न.पा. – १६ मा ने.का.का तारा बहादुर डाँगीले १२१८ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी ने.क.पा.का सुरेश बहादुर के.सी.ले १११७ मत प्राप्त गरेका छन ।
३) चितवन भरतपुर म.न.पा. – १६ मा ने.का.का अमृतराज हमालले बढी मत ल्याई ने.क.पा.का भक्तराज हमाललाई हराएर जितेका छन।
४) चितवन खैरहनी न.पा. – ४ मा ने.का.का देव बहादुर बस्नेतले ११३८ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी ने.क.पा.का बेद बहादुर अधिकारीले ९८६ मत प्राप्त गरेका छन ।
५) चितवन खैरहनी न.पा. – ५ मा ने.का.कि प्रतिमा कार्कीले ८४२ मत ल्याई जितेकि छिन भने उनका निकटतम प्रतिद्वन्दी ने.क.पा.का पुननारायण प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।
६) रौतहट गढिमाई न.पा. – २ मा ने.का.का दिपेन्द्र श्रे
६) रौतहट गढिमाई न.पा. – २ मा ने.का.का दिपेन्द्र श्रेष्ठले ७७१ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी ने.क.पा.का जवार मियाँले ५९६ मत प्राप्त गरेका छन ।
७) बैतडी दोगडाकेदार गा.पा. – ४ मा ने.का.का सुरेन्द्र प्रसाद भट्टले ५८४ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी ने.क.पा.का नगेन्द्र प्रसाद भट्टले ४८४ मत प्राप्त गरेका छन् ।
८) मोरङ धनपालथान गा.पा. – २ मा ने.का.का नारायण प्रसाद साहले १७०१ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी ने.क.पा.का पंकज मण्डलले १४९७ मत प्राप्त गरेका छन ।
९) महोत्तरी बलवा न.पा. – २ मा ने.का.का बिपिन पंजियार सुडिले ४६१ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी ने.क.पा.का बृजलाल साह सुडिले ३५२ मत प्राप्त गरेका छन ।
१०) पर्सा हिलिहाङ गा.पा. ७ मा ने.का.का तिलबिक्रम इघिङ्गोले ८४२ मत लिई ने.क.पा.का गेहनाथ रिजाललाई पराजित गरेका छन् ।
११) अर्घाखाँची मालारानी गा.पा. – ३ मा ने.का.का शोभाखर कहनालले ११५९ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी ने.क.पा.का यमलाल खनालले १०५३ मत प्राप्त गरेका छन् ।
रा.ज.पा.
१) महोत्तरी मटिहानी न.पा. – ६ मा रा.ज.पा.का रामबाबु नायकले ३७५ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी ने.क.पा. का जाकिर अन्सारीले ३५५ मत प्राप्त गरेका छन ।
२) सप्तरी छिन्नमस्ता गा.पा.-७ मा रा.ज.पा.कि प्रमिलादेवी यादवले ५४० मत ल्याई जितेकि छिन भने उनका निकटतम प्रतिद्वन्दी ने.क.पा. का अच्छेलाल यादवले ५२९ मत प्राप्त गरेका छन ।
३) कपिलवस्तु शिबराज न.पा.- १० मा रा.ज.पा.कि मन्जु मिश्रले ८६८ मत ल्याई जितेकि छिन भने उनका निकटतम प्रतिद्वन्दी ने.का. का देव भारतीले ४६५ मत प्राप्त गरेका छन ।
समाजबादी पार्टी
१) सर्लाही जिल्ला हरिपुर्वा न.पा. – १ मा समाजबादी पार्टीका श्यामबाबु रायले ३७४ मत ल्याई जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी रा.ज.पा. का रामबिश्वास रायले ३२८ मत प्राप्त गरेका छन् ।
२) पर्सा संखुवा प्रसैनी गा.पा. – ५ मा समाजबादी पार्टीका रुपलाल कुमार यादव १०३१ मत सहित निर्वाचित भएका छन् ।
३) बारा बारागढी गा.पा. – १ मा समाजबादी पार्टिका सुरेश प्रसाद चौधरी ७४९ मत सहित निर्वाचित भएका छन ।
प्रदेश सभा सदस्य तर्फ
भक्तपुर निर्वाचन क्षेत्र नं.१(१) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल कंडेल १३४४९ मत सहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन।
बसन्त अनुभब