दाङमा ५१.५ प्रतिशत मतदान सम्पन्न

  • १४ मंसिर २०७६, शनिबार ०९:५८ मा प्रकाशित
  • बसन्त अनुभब
    दाङ प्रदेश नं. ३(२) र घोराही उ.म.न.पा वडा नं.१६ को ३४ मतदान स्थलका ८२ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भैरहेको छ । जिल्ला निर्वाचन कार्यालय दाङले दिउँसो २:३० बजे सम्म ५१.५ प्रतिशत मतदान कार्य सम्पन्न भएको जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published.