
२८ श्रावण २०७९ ! मुग्लिन देखि काठमाडौ तर्फ जाँदै गरेको आइचर कम्पनीको ट्रक मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको छ।
आर.एन.सि कम्पनीको इटा बोकेको उक्त ट्रकको नम्बर भने खुल्न सकेको छैन भने ट्रक चालक तथ सहचालक पनि भेटाउन सकिएको छैन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी
अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको र उद्दारमा खटिएका छन् । थप विवरण आउन बाँकी रहेको छ ।


