सत्य निरूपण र बेपत्ता छानबिन आयोग/पदाधिकारीको म्याद एक वर्ष थप्ने मन्त्रिपरिषद्को निर्णय

  • ३१ असार २०७८, बिहीबार १६:०५ मा प्रकाशित
  • ????????????????????????????????????

    सरकारले सत्य निरुपण, मेलमिलाप, बेपत्ता छानबिन आयोग र त्यहाँका पदाधिकारीको म्याद थप गरेको छ।

    सरकारले यी दुबै आयोगको म्याद एक वर्ष थपेको हो।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकलले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

    दुबै आयोगको म्याद बिहीबार सकिँदैथियो।

    दुबै आयोग द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठन भएका थिए।

    Leave a Reply