नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंकका हवाई यात्रुहरुलाई युएइमा प्रवेश रोक।

  • २७ बैशाख २०७८, सोमबार १६:१२ मा प्रकाशित
  • संयुक्त अरब इमिरेट्स (यूएई) सरकारद्वारा यही आउँदो १२मे २०२१ बुधबार देखि लागू हुने गरी नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंकाका हवाई यात्रुहरुलाई यूएई प्रवेशमा रोक लगाएको छ ।

    यो निर्णयसँगै नेपाल बङ्गलादेश पाकिस्तान पनि कोभिड-१९ शुरु भएता प्रवेशमा रोक लगाइएको भारत सँगै सामेल भएको छ । भने यो बाट रोजगारीको सिलसिलामा यूएई रहेका कामदारहरुलाई प्रभावित गर्नेछ।

    Leave a Reply