
समर्पण रम्जान
१० कार्तिक २०७७ ! पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी का अध्यक्ष डाक्टर बाबुराम भट्टराईका दम्पतिलाइ कोरोना संक्रमित पुष्ठि भएको छ ।
आज हिन्दूधर्मावलम्बीहरुको महान पर्व बिजय दशमीका दिन आफ्नो ट्विटर मार्फत ट्विट गर्दै आफू र आफ्नो श्रीमती हिसिला यमि दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको बताएका छन् ।
कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएपछ चिकित्सकहरूको सल्लाह बमोजिम दुवैजना होम आइसोलेसनमा बसेको कुरा जानकारी गराएका छन् !
साथै केही समय यता आफ्नो सम्पर्कमा रहनुभएका महानुभावहरूलाई पनि सतर्कता अपनाउनका लागि विशेष आग्रह गरेका छन् ।

