गढवाका बिपन्न र सीमान्तकृत ९ घरपरिवारले पाए कृषि सामग्री

  • ४ कार्तिक २०७७, मंगलवार १६:३८ मा प्रकाशित
  • घोराही, दाङ ४ कार्तिक
    गढवा गाउँपालिकाका बिपन्न र सीमान्तकृत ९ घरपरिवारले कृषि सामग्री प्राप्त गरेका छन । गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवले एक कार्यक्रमका विच उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

    कृषि सामग्री प्राप्त गर्नेमा गढवा गाउँपालिका वडा नम्बर ४ का बिपन्न र सिमान्तकृत ९ किसान घरपरिवार रहेका छन । उनिहरुलाई ९८ हजार रकम बराबरको कृषि सामग्री प्रदान गरिएको सहकर्मी समाज रियल परियोजनाका संयोजक खड्ग प्रसाद शर्माले जानकारी दिनुभयो । उक्त कृषि सामग्री सहकर्मी समाज सुर्खेतले उपलब्ध गराएको थियो ।

    Leave a Reply