सिन्धुपाल्चोक मेलम्ची बजारमा गोल्डस्टार ब्रान्डको जुत्ता स्वरुम स्थापना

  • २ कार्तिक २०७७, आईतवार १०:०६ मा प्रकाशित
  • नेपालको प्रतिष्ठात जुत्ता कम्पनी गोल्डस्टारले आफ्नो सेवालाई विस्तार गर्दै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा पनि गोल्डस्टार ब्रान्डको जुत्ता स्वरुम स्थापना गरेको छ।
    बढ्दो शहरीकरण,आधुनिक र प्रतिस्पर्धाी बजारमा विभिन्न स्वदेशी तथा विदेशी जुत्ता कम्पनीहरु लागि पछि पर्दै जुत्ता पारखी को निम्ति विभिन्न मोडलका जुत्ता तथा चप्पल बजारमा ल्यायको हो ।
    वडा दसै को विशेष छुट सहित लेडिज जेन्स दुबै का लागि ब्रान्डेट जुत्ता रहेको प्रोपाइटर रबिन श्रेष्ठले जानकारी दिनु भयो।
    मेलम्ची गोल्डस्टार जुत्ता स्वरुम का प्रोपाईट श्रेष्ठ भन्नुहुन्छ यो प्रतिस्पर्धाी बजारमा सस्तो ,बलियो र भर्पर्दे नेपालमै उत्पादन गरिएको नेपाली ब्रान्ड गोल्डस्टाले मेलम्ची बासिको मन जित्ने छ
    किनकि यो सस्तो ,बलियो , र्भरपर्दे छ त्यसैले गर्दा हामीले ग्राहको मन जित्न सफल हुने छौ ।

    Leave a Reply