पुनः जिल्ला प्रशासन कार्यालय दाङमा सिल्बन्दि

  • २५ आश्विन २०७७, आईतवार १४:४० मा प्रकाशित
  • तुलसिपुर असाेज २५

    विश्वव्यापि रुपमा फैलिरहेकाे काेभिड १९ काेराेना भाइरस दिन प्रतिदिन सुदायस्तरमा फैलिरहेकाे छ । यसका कारण विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुमा बढि प्रभाव परेकाे छ ।

    यसैविच जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा काराेना सक्रमण पुष्टि भएकाे र अन्य कार्यरत कर्मचारिहरुकाे स्वाव संकलन गरि परिक्षणका लागि पठाइएकाे हुँदा यस कार्यलयद्वारा प्रदान गरिने शान्ति सुरक्षा, मुद्धा लगाएतका अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु अाज मिति २०७७ असाेज २५ देखि ०७७ असाेज ३० गतेसम्म स्थगित गिरएकाे व्यहाेरा विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।

    Leave a Reply