तुलसिपुरमा गुडिरहेकाे ट्रयाक्टरबाट खस्दा बालक घाइते

  • २४ आश्विन २०७७, शनिबार १९:२७ मा प्रकाशित
  • तुलसिपुर असाेज २४

    तुलसिपुर ११ कटाहामा गुडिरहेकाे ट्याक्टरबाट खसेर तुलसिपुर कटाहा निवासि १३ वर्षिय बालक राेशन पिरयार घाइते भएका छन् ।

    घाइते बालकाे छाति र अनुहारमा चाेट लागेकाे इलाका प्रहरी कार्यालय तुलसिपुरका शिव बहादुर सिहंले जानकारी दिएका छन् । घाइते बालककाे अहिले राप्ति प्रादेशिक अस्पताल तुलसिपुरमा उपचार भइरहेकाे छ ।

    Leave a Reply