बंगलाचुली ८ मा खाेलाले बगाउदा एक वालिकाकाे मृत्युु

  • ६ आश्विन २०७७, मंगलवार २०:३६ मा प्रकाशित
  • हाँसिपुर, ६ असाेज
    बंगलाचुली गाउँपालिकामा खाेलाले बगाउँदा एक वालिकाकाे मृत्युु भएकाे छ ।

    बंगलाचुली गापा वडा नं. ८ सियाँला घर भई बंगलाचुली गापा वडा नं.-७ गासी भन्ने ठाउँमा मामा घर जाँदै गरेकि भाेजा सुनारकाे छाेरी वर्ष ६ कि कविता सुनारकाे मृत्युु भएकाे वडा नं.८ का अध्यक्ष गिरराज बाँठाले जानकारी दिनु भयाे।

    उनकाे बंगलाचुली ७ मा पर्ने नेवारे खाेला नाम गरेकाे खहरे खाेलाले बगाएर मृत्यु भएकाे हाे । हिजाे बेलुका करिब ६ बजे उनकाे मृत्युु भएकाे हाे । मिडियामा शेयर

    Leave a Reply