विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • ६ आश्विन २०७७, मंगलवार १९:३२ मा प्रकाशित
  • काठमाडौं, ६ असोज
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । आज मात्र १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    उदयपुरका १ जना
    झापाका २० जना
    तेह्रथुमका १ जना
    धनकुटाका १ जना
    भोजपुरका २ जना
    मोरङका ५७ जना
    संखुवासभाका ४ जना
    सुनसरीका ७७ जना

    प्रदेश २ मा
    धनुषाका ११ जना
    पर्साका ११ जना
    बाराका १५ जना
    रौतहटका ४ जना
    सप्तरीका ८ जना
    सर्लाहीका १ जना
    सिरहाका ३३ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ५११ जना
    काभ्रेपलान्चोकका ३० जना
    चितवनका २२ जना
    दोलखाका ४ जना
    धादिङका ३ जना
    नुवाकोटका १ जना
    भक्तपुरका ६३ जना
    मकवानपुरका ८ जना
    ललितपुरका ७३ जना
    सिन्धुपाल्चोकका २ जना
    सिन्धुलीका २ जना

    गण्डकी प्रदेशमा
    कास्कीका १५ जना
    गोरखाका २ जना
    तनहुँका २५ जना
    पर्वतका ३ जना
    लमजुङका ६ जना
    बाग्लुङका १६ जना
    स्याङजाका ४ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका २ जना
    कपिलवस्तुका १९ जना
    गुल्मीका २ जना
    दाङका १९ जना
    नलवपरासी पश्चिमका ८ जना
    पाल्पाका ८ जना
    प्युठानका ८ जना
    बर्दियाका २७ जना
    बाँकेका ५८ जना
    रुकुम पूर्वका २५ जना
    रुपन्देहीका ७४ जना
    रोल्पाका १५ जना

    कर्णाली प्रदेशमा
    दैलेखका १ जना
    सुर्खेतका ४४ जना

    सुदूरपश्चिम प्रदेशमा
    कञ्चनपुरका १ जना

    Leave a Reply